इटहरीमा सैनिक अस्पतालको सेवा सुरु

नेपाली सेनाले सुनसरीको इटहरीमा सैनिक अस्पताल निर्माण गरेको छ। ५० सैय्याको अस्पतालको शुक्रबार प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरे।

सम्बन्धित सामग्री

उपरथी शाही सैनिक मुख्यालयको नियन्त्रणमा

काठमाडौं । पद र शक्तिको आडमा सेनाको उच्च पदमा रहँदै आएका नेपाली सेनाका एक बहालवाला उपरथीलाई सैनिक मुख्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । सैनिक मुख्यालयले उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयबाटै नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेको हो । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा कार्यरत रहँदा उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक मुख्यालयले छानबिन सुरू गरेको […]

सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ । आवश्यक योग्यता पुगेका  इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो । वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

ओउगादुगु, ८ कात्तिक (रासस/सिन्ह्वा) : बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा […]

भारतीय सेनाध्यक्ष टुँडिखेलस्थित सैनिक मञ्चमा

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेका छन् । सैनिक मञ्च टुँलिखेलमा पाण्डेले वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । आजै उनले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन् । सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सोमबार उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेन

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न माग

सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् । ‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् । सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले स

भूतपूर्व सैनिक सम्मेलन शुरु

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन दिपायलबाट शुरु भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वयमा निवृत्तिभरणमा रहेका पूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सैनिक सम्मेलन–२०७८ शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।प्रधान सेनापति प्रभुराम शर्माले बुधवार दिपायलस्थित श्री नम्बर–५ बाहिनी अड्डामा सैनिक सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुलामा बस्ने ६५० जना पूर्व सैनिक तथा परिवारको सहभागिता रहेको छ ।सम्मेलनलाई सम्बो

प्रधान सेनापतिद्वारा सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास

प्रधान सेनापति प्रभुराम शर्माले मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ । उक्त कार्यक्रम शर्माले  ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाको भनाइ छ ...

सैनिक अदालतको गलत फैसलाले २८ महिना थुनिए निर्दोष दुई सैनिक

१८ भदौ, काठमाडौं । नेपाली सेनाको सैनिक विशेष अदालतले हतियार चोरीको आरोपमा बर्खास्त गरी २८ महिना थुनामा राखेको दुई सैनिक निर्दोष भएको स्वीकार गरेको छ । तर जंगी अड्डाले आफ्नो छानविनमा भएको कमजोरी स्वीकार गर्नुको साटो उनीहरुको बढुवा तीन वर्ष रोक्का गर्ने निर्णय गरेको छ । कानूनका जानकारहरुले यो घटनाले सैनिक विशेष अदालतमाथि नै गम्भीर […]

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद

काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो । उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा […] The post सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ ।  ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो । राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा   प्र...