रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन

२० वैशाख, रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा गरिबी निवारण पहिलो प्राथामिकतामा […]

सम्बन्धित सामग्री

देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे। त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए। मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्र

मतदाता रिझाउन गाउँ गाउँमा उम्मेदवार, एजेन्डा पुरानै

मङ्सिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँ गाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाँड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू पुरानै एजेन्डासहित गाउँ गाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

पाल्पा - निस्दी गाउँपालिका–२ सहलकोटमा रहेकाे सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको हुनुभयो । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको चुनावमा मतदान गर्नुभयो । उहाँ मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका चुनावमा सहभागी भइ मतदान गर्दै आउनुभएको छ । तर गाउँमा  विकासको परिवर्तन नहुँदा उहाँ चिन्तित हुनुहुन्छ ।  यसपटक आउँदाे मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको चुनावमा मत माग्न उम्मेदवारहरू उहाँको घरदैलोमा पुगेका छन् । आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना ल...

महाकालीपारी कुतियाकबरवासी भन्छन्-‘चुनाव जितेपछि हाम्रो पीडा कसले सुन्छ?’

कञ्चनपुर, कात्तिक ६ । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै […]

महाकालीपारी कुतियाकबरवासी भन्छन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

–गोकुल जोशी महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, […]

महाकालीपारी कुतियाकबरवासी भन्छन् -‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको  छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भने,  “हामी कुन हविगतमा बसेका छ

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

काठमाडौं, कात्तिक २ । प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्। बिनाघोषणापत्र जनताबीच पुगेका उम्मेदवारले आफूले जितेपछि बाटोघाटो बनाइदिने, ट्राफिक व्यवस्थापन गर्नेलगायत आश्वासन छर्न थालेका हुन्। उम्मेदवारहरूले जनताको भोट तान्न विकासे आश्वासन बाँड्ने पुरानै चलन हो। गाउँगाउँमा उम्मेदवारले बढीजसो बाटोघाटो, खानेपानी, भवननिर्माणजस्ता विकासे पूर्वाधारका काम गरिदिने आश्वासन बाँडिरहेका हुन्छन्। चुनाव […]

हरेक वर्ष डुबानमा पर्ने श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै र्याखर्याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् । श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहर

किसानको गुनासो : चुनावमा आश्वासन दिन्छन्, काम गर्दैनन्

जीतपुर सिमरा उपमहानगर– २०, कञ्चनपुरका किसान महमद आलम खेती किसानीबाट घरमा ८ जनाको परिवार पाल्छन् । भाडामा लिएको २ बिगाहा जग्गामा खेती गरेर ५ सन्तानलाई पढाउन र घर खर्च धान्न उनलाई  हम्मेहम्मे नै पर्छ ।गाउँमा खानेपानी, सिंचाई, विद्युत, मल बिउको अभाव उस्तै छ । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेताहरु पुरानै आश्वासन लिएर फेरि गाउँ पसेका छन् । ‘५ वर्षअघि भोट माग्न आउँदा खेतमा सिंचाईको लागि बोरिङ्ग बनाईदिन्छु, विद्युत महसुल सस्तो गरिदिन्छु भन्नेले अहिलेसम्म केही गरेन,’ उनी भन्छ

मोदीले पुरानै आश्वासन दोहार्‍याए, भने– पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढ्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् । नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।