सरकारले अति गरयो : ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले अति गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोलेका ओलीले सरकारप्रति कटाक्ष गर्दै अति भएको बताएका हुन् ।अध्यक्ष ओलीले भने, ‘इन अफ’ भएपछि बोल्न यहाँ आएको हुँ । ‘इज इन अफ’ अब अति नै भयो ।’ समृद्ध नेपाल, सुखी नेपालको गन्तव्य पूरा गर्न तत्कालीन […]

सम्बन्धित सामग्री

मलाई बालबालिका प्यारा लाग्छन् : एमाले अध्यक्ष ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिएका छन्। शुभकामना दिँदै उनले हरेकलाई भविष्य प्यारो लाग्ने भएर आफूलाई बालबालिका प्यारा लाग्ने गरेको उल्लेख गरेका हुन्। दिवसको अवसरमा बालबालिकासँग बसेको फोटो सामाजिक सञ्जाल राख्दै ओलीले ओलीले बालबालिकाहरू भविष्य भएकाले आफूलाई अति प्यारो लाग्ने बताएका हुन्।  ‘हरेकलाई भविष्य प्यारो  हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लागेछन्, आज बाल दिवस–सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको का

प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली

काठमाडौं, फागुन २१ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्। सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको भन्दै उनले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी […]

देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’

आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बने मात्रै लोकतन्त्र र समावेशीतन्त्र हरण गर्न नसक्ने व्यवस्था हुने उनले बताए। 'ओलीजी (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) ले संविधान नै च्यात्न खोज्नुभयो, जथाभावी संसद् भङ्ग गर्नुभयो', उनले भने, 'अति भएपछि हामी मिलेर एक...

संसदमा ओली आक्रोशः अब त अति भयो

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताको हितविपरीत अक्षम्य काम गरेको आरोप लगाउँदै ‘अब त अति भएको’ बताएका छन्।...

सत्ता पक्षलाई ओलीले भने : ‘इनफ’ मात्रै होइन अब अति नै भयो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले मुलुकमा अति नै गरिसकेको टिप्पणी गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गरेर सुशासन र विकास गर्दै गर्दा  कांग्रेस एकजना सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गरे। ओली नेतृत्वको सरकारको बेलामा कांग्रेस सांसद गगन थापाले ‘इनफ इज इनफ’ भनेका थिए। त्यसलाई कटाक्ष गर्दै उनले भने, ‘इनफ इज इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्

संसदमा ओली, सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण

आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले ‘इनफ इज इनफ’ भन्नुभयो ।

‘अब चाहिँ अति नै भयो’ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको उनको भनाइ थियो । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् । आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी काँग्रेसका एक सांसदले भनेको कुरा स्मरण […]

ओली अहंकारको अवसान

अहिले अति खराब ओलीभन्दा कम खराब शेरबहादुर रोजिएको हो, व्यक्तिवादी प्रवृत्ति नत्याग्ने हो भने ओलीजस्तै अवसान अरूको पनि सुनिश्चित छ प्रधानमन्त्रीका रूपमा सात महिनादेखि प्रधानमन्त्री ओलीले नेपाली राजनीतिलाई जेनतेन घिसारिरहेका थिए...

ओली किन अति ढुक्क

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्ध विपक्षी गठबन्धन निवर्तमान १४९ सांसदहरुको हस्ताक्षर संकलनमा व्यस्त हुँदा प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार सम्मेलनमा समय बिताइरहेका थिए । उनले २ घन्टा पत्रकार सम्मेलनमा बोले र प्रश्नको उत्तर दिए । ओली अति ढुक्क देखिन्थे । ७ जेठमा विपक्षी गठबन्धन बहुमत पुर्याउन सक्रिय भइरहँदा ओली यसरी नै […]

प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तना