तानातानमा बाबुराम: पार्टी एकीकरण फोरम कि राजपासँग? :: Pahilopost.com

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणका लागि सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल र सत्ता बाहिर रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता अगाडि बढाएका छन्। फोरम नेपाल र नयाँ शक्तिबीच चैत पहिलो सातादेखि नै छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनमा सहकार्य गरेपछि नयाँ

सम्बन्धित सामग्री

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ । माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र […] The post माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

पार्टी एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।

लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज आइतबार पार्टी एकीकरण हुँदैछ । बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा दिउँसो साढे २ बजे पार्टी एकीकरण हुन लागेको हो । पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।

लोसपा र लोक दलबीच पार्टी एकिकरण हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुँदैछ । बबरमहलस्थित लोसपाको केन्द्रिय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो । पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई...

भारतमा लालु यादव र शरद यादवबीच पार्टी एकीकरण

एजेन्सी, ६ चैत्र । भारतमा दुईजना भेट्रान नेताहरु लालु यादव र शरद यादव नेतृत्वको पार्टीहरु एकीकरण भएको छ । लालु यादवको दल राष्ट्रिय जनता दल र शरद यादवको दल लोकतान्त्रिक जनता दलबीच आज एकता भएको हो । २५ वर्षपछि लालु यादव र शरद यादव एउटै पार्टीमा बनाउन सफल भएका हुन् । एकतापछि शरद यादवले लालु […]

एकीकृत समाजवादी र नेकपा (एकीकृत)बीच पार्टी एकीकरण, चुनाव चिन्ह कलम

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ। दुवै पार्टीले माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएको  पार्टी एकीकरणको सम्झौतापत्रमा उल्लेख...

माधव नेपालको पार्टीमा जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ । नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो । ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा  विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । राई सुरुदेखि नै माधव नेपाल निक

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा

नेकपा  (माओवादी  केन्द्र)का  अध्यक्ष  पुष्पकमल  दाहाल  प्रचण्डले  मुलुक  र  कम्युनिस्ट  आन्दोलन  नै  चुनौती  र  अवसरको  दोसाँधमा  रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे ।  दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथ...