६ माघ काठमाडौं । आइतबार एक भिडियो सन्देशमार्फत राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालले राज्यका सबै अंग निष्प्रभावी बनेको बताएका छन् । उनले प्रतिगमन जारी रहे, तेस्रो जन आन्दोलनको विकल्प नभएको भन्दै आम नागरिक समुदायलाई प्रतिगमनविरूद्ध खरो उभिन आग्रह गरेका छन् । नयाँ शिरामा आन्दोलन हुनुपर्ने विचार राखेका सिके लालले आजको राजनीतिक अवस्था कसरी सिर्जना […]