खाद्य सुरक्षा तथा सम्प्रभुताका लागि धान महत्त्वपूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधान २०७२ ले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र त्यसलाई कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी भएको बताउनुभएको छ। २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा शुक्रबार शुभकामना दिँदै उहाँले देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन सरकारले सिँचाइ सुविधाको विस्तार, रासायनिक मल तथा बिउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यव्रmमलाई कार्यान्वयनमा ल्याएको पनि धारणा राख्नुभयो। विभिन्न प्रयासले धान उत्पादन वृद्धि भए पनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो।

सम्बन्धित सामग्री

खाद्य सुरक्षा र कृषि उत्पादन

नेपालको सन्दर्भमा धान नै प्रमुख खाद्य बाली हो । हाम्रो देश कृषिप्रधान भएर पनि पछिल्लो एक दशकदेखि हामीले खाद्यान्न आयात गरिरहेका छौँ । नेपालमा हरेक वर्ष कृषिमा संलग्न रहने जनसंख्या घट्दै गइरहेको देखिन्छ । पछिल्लो तथ्याक हेर्ने हो भने ६० प्रतिशत मानिसमात्र कृषिमा संलग्न रहेका छन् । कृषिमा व्यावसायिकता नहुँदा यस क्षेत्रमा आमनागरिकको आकर्षण घटेर […]

सुख्खाले साँघुरिएको रोपाइँ बढाउने तत्कालका ५ विकल्प

धान खेती खालि कृषकको व्यक्तिगत जिम्मेवारी मात्र होइन। यो देशको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षा प्रणालीसँग जोडिएको विषय पनि हो। यदि धान उत्पादन न्यून भयो भने व्यापार घाटा थप चुलिंदै जानेछ।

‘बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो उत्पादनले पुग्दैन’

धानमा आत्मनिर्भर हुन धान कुट्ने मिलहरूलाई आधुनिक मिलमा परिवर्तन गर्नुपर्छ । भात सँगसँगै अरू बालीहरू पनि खाने बानी बसाउनुपर्छ । उचित धानको जात, समयमा मल र जलको व्यवस्था गरेर उत्पादकत्व बढाउनुपर्छ । नत्र बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो यो उत्पादनले पुग्दैन ।

बर्दियामा पहिलो पटक चैते धान दिवस

बर्दिया । ‘दुई बाली धान खेतीको बिस्तार, खाद्य सुरक्षा र सम्बृद्धीको आधार’ भन्ने मुल नाराका साथ बर्दियामा पहिलो पटक चैते धान दिवस मनाइएको छ । दिवसको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले चारपाङ्ग्रे धानरोप्ने आधुनिक मेसीनको प्रयोग गरि चैते धान रोपेर दिवसको उद्घाटन गर्नुभयो । धान खेतिको पकेट क्षेत्र मानिएको बर्दियाको राजापुरमा प्रधानमन्त्री […]

धानको उत्पादकत्व बढाउन ध्यान देऊ

‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा […]

झापामा २० प्रतिशत रोपाइँ सकियो : धान दिवसमा हिले दौड (फोटोहरू)

झापा : सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा मनाएको हो।गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाइँ गरेका थि

तस्बिरमा हेर्नुहोस् भक्तपुरको रोपाइँ, हिलो छ्यापाछ्याप (तस्बिरहरु)

मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो । रोपाइँ महोत्सवमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ आजै १८ औं राष्ट्रिय धान दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा मनाइएको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला

झापाको धान सुपरजोनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

झापाको धान सुपरजोन क्षेत्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ &nbs...

तस्वीर : असार १५ अर्थात् धान दिवस

झापाको कमल गाउँपालिका–७ बिष्णुकठ्ठाका किसान मंगलवार विहान धानको बीउ काड्दै। असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा : ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमवार साँझसम्म देशभर २७ दशमलव १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । तस्वीर : रासस

भाते बानी, धान उत्पादन र खाद्य सुरक्षा  - Karobar National Economic Daily

सरकारले हरेक वर्ष असार १५ मा धान दिवस मनाउँदै आएको छ । यो वर्ष पनि ‘दुई बाली धान खेतीको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ धान दिवस मनाइयो ।…