रामचन्द्र पौडेललाई एमालेका एकबहादुर रानाले पछि पारे

काठमाडौँ– तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्। ९ हजार ७ सय ५६ मत गणना गन्दा पौडेलका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले ३३४२ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार पौडेलले ३२१० मत ल्याएका छन्। पौडेल यहाँ अहिले पछि परेका छन्। यहाँ राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० […]

सम्बन्धित सामग्री

तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

काठमाडौँ-  तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । उनले २५ हजार ३१३ मत प्राप्त गरी विजयी भएका हुन् । पौडेलले ५ हजार ३८८ मतको अग्रता राख्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९२५ मत प्राप्त गरेका छन्...

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै

काठमाडौं– तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।    हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि परेका छन् ।

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।    हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछ...

तनहुँ–१ मा मतान्तर बढाउदै रामचन्द्र पौडेल

काठमाडौं, ७ मंसिर । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतान्तर बढाएका छन् । पौडेलले २ हजार ३ सय ३६ मतले अग्रता बढाएका हुन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार सत्तागठबन्धनका पौडेलले ९ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै एमालेका एकबहादुर राना मगरले ९ हजार ६७० मत प्राप्त गरेका […]

तनहुँ क्षेत्र नम्बर १ मा मतान्तर बढाउँदै रामचन्द्र पौडेल

तनहुँ - तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लैजानु भएको छ । पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत पाउनु भएको छ ।  उहाँहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३ सय ९९ मत पाउनु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर २ बाट कांग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ ।

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता कायमै, पछ्याउँदै एकबहादुर

७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा अग्रता कायमै राखेका छन् । २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, […]

तनहुँ–१ मा पछि परे पौडेल

काठमाडौं, ६ मंसिर । तनहुँ–१ मा सुरुवाती मतगणनादेखि अग्रता लिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पछि परेका छन् । पौडेलको अग्रता तोड्दै नेकपा एमालेका एकबहादुर राना ३३ सय ४२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६६ हजार ९६५ मत खसेकोमा ९ हजार ७५६ मत गणना हुँदा पौडेलले ३२ सय १० मत ल्याएका छन् । […]

रामचन्द्र पौडेललाई पछि पार्दै तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता

पोखरा : तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्। यसअघि झिनो मतले अग्रता लिएका रामचन्द्रलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका एकबहादुर रानाले उछिनेका छन्। ९ हजार ७५६ मतगणना हुँदा एकबहादुर राना ३ हजार ३४२ मत ल्याएका छन् भने रामचन्द्र पौडेलले  ३ हजर २१० मत प्राप्त गरेका छन्।

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता

५ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।

दमौलीमा चर्चाः गोविन्दको बढीमा १० हजार मत, अन्तिममा समर्थनको डर

तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना उम्मेदवार छन् । त्योभन्दा पनि यहाँ धेरैको चासो कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका नेता जोशीले कति भोट ल्याउलान् भन्ने छ ।