निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन कर्मचारी संगठनले पहल गर्ने निर्णय

काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ । यही साउन २६ गते बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो। संगठनले ट्रेड युनियन मैत्री नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान […]

सम्बन्धित सामग्री

सिंहदरवारका तीन वटै गेटमा पर्चा बाँडिँदै

काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण […]

संघीय निजामती ऐन चालु अधिवेशनबाटै जारी नभए सङ्घर्ष

काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती ऐन ल्याउन माग गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद […]

चालु अधिवेशनबाटै संघीय निजामती ऐन जारी गर्न ट्रेड युनियन सन्जालको माग

संयुक्त ट्रेड युनियन सञ्जालले संसद्को चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । संघीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन ल्याउन माग गरेका हुन् ।

बाजुराका रावलद्वारा कर्मचारी युनियनको महासचिवमा उम्मेद्धारी

राष्ट्र सेवक सबैकालागि तत्काल संघीय निजामती सेवा ऐन, प्रभावकारी सेवा व्यवस्था व्यबस्थित ट्रेड युनियन’को नारा राखेर बाजुरामा स्थाइ घर भइ नेपाल निजामती कर्मचारी युनियनका वर्तमान सचिव रहनुभएका जनकबहादुर रावलले यही फागुन ...

टेड्र युनियन खारेज गरिए प्रतिरोध

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग काठमाडौं । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले ट्रेड युनियन खारेज गर्न खोजे त्यसविरुद्ध देशव्यापी प्रतिरोध गर्ने निर्णय गरेको छ । ट्रेड युनियन खारेज गरिए त्यसविरुद्ध देशभरका हजारांै कर्मचारीलाई एकैपटक सडकमा उतार्ने चेतावनी सो संगठनले दिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल …