आइटम गीतमा बलिउड अभिनेत्रीहरु

काठमाडौं- बलिउड फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । आइटम गीतकै कारण फिल्मको हाइप बढ्ने भएपछि एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौँदेखि करोडौँ रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महँगो […]

सम्बन्धित सामग्री

मुन्नी कहिलेसम्म बदनाम !

बलिउड अभिनेत्री मलाईका अरोरा एक पटक फेरि ट्रोलरको निशानामा परेकी छन्। एक क्यासिनोको शुभारम्मा प्रमूख अतिथिको रूपमा पुगेकी ४८ वर्षीया मलाईका स्टेज चढेपछि आफैँले नृत्य गरेको फिल्म दबंगको चर्चित आइटम गीत मुन्नी बदनाम हुईमा फेरि एक पटक झुमेर कम्मर मकाइन्। उनको धमाकेदार प्रस्तुतिले धेरैलाई आकर्षित ग¥यो र सोही भिडियो मलाइकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि राखिन्। […]

सन्नी लियोनीले एउटा आइटम डान्सको कति लिन्छिन् ?

'पाेर्नाेग्राफी' छाेडेर बलिउड छिरेकी अभिनेत्री सन्नी लियाेनीले एउटा 'आइटम गीत' मा नाचेकाे कति लेलिन् ?

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर,