पत्रकार डेकेन्द्रको घरमा मन्त्री भावुक

द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाकी आमालाई भेट्न नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला घरमै पुगेका छन्।...

सम्बन्धित सामग्री

कानुनमन्त्री स्वर्गीय पत्रकार डेकेन्द्रको घर पुग्दा भावुक

घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगतका सम्झनाहरुले मन्त्रीहरु पनि भावुक भएका हुन्।...

भावुक हुँदै विजय गच्छदारले भने- काठमाडौंमा बस्ने मेरो निजी घर समेत छैन

‘२०४८ सालदेखि म पटक-पटक देशको मन्त्री र उपप्रधानमन्त्री भएँ । मन्त्री भएको नेताको काठमाडौंमा बस्ने निजी निवास पनि छैन,’ पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘भाडाको घरमा बसिरहेको भन्ने सुन्दा तपाईंहरूलाई आश्चर्य पनि लाग्न सक्छ । तर, यथार्थ यही हो ।’