बजेट अन्तक्र्रियामा छायाँ अर्थमन्त्रीले लगाए यस्ता आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ ।  शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धी ...

सम्बन्धित सामग्री

मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।...

बजेट पास गर्न अर्थमन्त्री महतले सत्तारुढ दललाई अर्बौँ बाँडेको आरोप

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गर्नका लागि सत्ता साझेदार दलहरूलाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको गम्भीर आरोप लागेको छ।आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले समेत यो बजेट पारित हुन नसक्ने बताएको र सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि असहमति जनाएपछि अहिले अर्थमन्त्रीले बजेट पारित गर्नका लागि सत्तासाझेदार दललाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको सत्तासीन एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आरोप लगाएका हुन्।  ‘अर्थमन्त्री स्वयंल

बजेट मनोमानी ढङ्गले बाँडेको कर्णाली प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …

ओलीको आरोप : व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइयो

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए । […]

प्रदेश १ बजेट प्रतिक्रिया : आधारहीन र तथ्यहीन बजेट आएको एमालेको आरोप

प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीले आज प्रदेशसभामा प्रस्तुत गरेको बजेट हावादारी भएको एमालेले प्रतिक्रिया दिएको छ । एमालेका प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले आधार र तत्यबिना ल्याइएको हावादारी बजेट भएको आरोप लगाए । आङ्बोले आगामि आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले राजस्व संकलनको कुनै योजना नआएको, महत्वपूर्ण आयोजनामा बजेट कम हा

प्रदेश २ सभा बैठक पुनः अवरुद्ध, मन्त्रीमुखी बजेट भएको आरोप

जनकपुरधाम : प्रदेश २ को आज बसेको बैठक विपक्षी दलले अवरुद्ध गरेको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरूले आज बसेको छैठौं अधिवेशनको १३ औं बैठक अवरुद्ध गरेका हुन्।विपक्षी दलका सांसदहरूले  सरकारले रेडबुकमा मन्त्रीमुखी योजना मात्रै समावेश गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो।आइतबार प्रदेशसभा बैठक सु

बिचौलियाका योजनामा मात्र बजेट विनियोजन गरेको सांसदको आरोप

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट विचौलियाको हितमा ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विरोध जनाएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा बजेटमाथि छलफलमा सांसद्हरुले प्रदेश सरकारले ल्याएको बजेट विचौलियाले ल्याएका योजनाहरु झ्यालबाट छिराएर उनीहरुलाई बसाई बजेट विनियोजन गरेको आरोप लगाएका हुन् । उनीहरुले पूर्वाधार विकासका योजनाहरु सडक, सडकको नाली, मन्दिर, विद्यालय भवन, स्वास्थ्यचौकी […]

प्रदेश १ : हचुवाको भरमा बजेट ल्याएको सांसदहरूको आरोप

सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका हुन्

बागमतीमा कार्यकर्ता पोस्न बजेट ल्याइएको प्रतिपक्षीको आरोप

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरेको बजेट लक्ष्य हासिल गर्ने खालको नभएको प्रतिपक्षले आरोप लगाएको छ।आर्थिक मामिला तथा योजाना मन्त्री कैलाश ढुंगेलले मंगलबार प्रदेश सभामा बजेट पेस गरेका हुन्। चालू तर्फ ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ। त्यस्तैगरी वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत अर्था दुई अर्ब विनियोजन गरेको छ। प्रतिपक्षीहरूले प्र