कर्णालीमा पनि मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान, प्रदेश प्रमुखद्वारा ६ दिनको सीमा

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न ६ दिनको समय सीमा दिएका छन् । पुस २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आव्हान गरिएको हो । कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ […]

सम्बन्धित सामग्री

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी पेश, ६३ सांसदहरुको समर्थन

काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ । यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा केन्द्रीय सत्ता साझेदार दलहरुको साथ रहेको थियो । मधेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने […]

प्रदेश १ का मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी

विराटनगर : अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिबाट उदाएका हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका  हुन्।एमाले विभाजनको शृङ्खलामा प्रदेश १ ले पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री पाइसकेको छ। झापा गौरादहका कार्की चौथो मुख्यमन्त्रीको रूपमा दोस्रो कार्यकालका लागि प्रदेश १ को सत्ताको बागडोर सम्हाल्दै छन्।कार्कीको राजनीतिक यात्राअनेरास्ववियुका विभिन्न तहका कमिटीको नेतृत्वदायी

यहीँ पुष २५ गतेसम्म बागमती प्रदेश मुख्यमन्त्रीको दाबी पेश गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि समयसीमा तोकिएको छ । यहीँ पुष २५ गते सोमबारसम्म दाबी पेश गर्न समयसीमा तोकिएको हो । मुख्यमन्त्रीको लागि बहुमतको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न सूचनामार्फत निर्देशन दिइएको छ । सूचनामा भनिएको छ, ‘बागमती प्रदेशमा मुख्यमन्त्री दाबीका लागि कुनै पनि […]

सुदूरपश्चिम प्रदेशमा सरकार गठनको लागि पुस २७ गतेभित्र दाबी पेश गर्न आव्हान

काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरेका छन्। पुस २७ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न उनले दलहरुलाई आव्हान गरेका हुन्। संविधानको धारा १६८ को उपाधार २ अनुसार मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरिएको हो। सुदूरपश्चिममा कुनै एक दलले बहुमत नल्याएपछि दुई वा दुईभन्दा बढी दलहरुलाई मिलेर मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरिएको हो।

कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न साँझसम्म समय

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे राजीनामा दिए

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा...

किर्तेकाे प्रश्न नउठाेस् भनेर सांसदको हस्ताक्षर सनाखत (फोटो फिचर)

गोरखा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने सांसदहरुको हस्ताक्षर सनाखत गरिएको छ।किर्ते हस्ताक्षर हो भन्ने प्रश्न नउठोस् भनेर सनाखत गरिएको हो। प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। नेपालीलाई ३१ सांसदको समर्थन छ।