कांग्रेस महामन्त्रीमा गगनपछि विश्वप्रकाशको अग्रता कायमै, तेस्रोमा प्रदीप र प्रकाशशरण बिच टक्कर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणनामा गगन थापाले अग्रता कायम राखेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा २ हजार १२० मत मतगणनाम हुँदा गगनले १ हजार ३८५ मत प्राप्त गरेका छन्। सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।    महामन्त्रीको दुई…

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीकाे अग्रता कायमै

काठमाण्डाै – प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ...

स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

काठमाडौं, मंसिर १४ । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ३२ मतको अग्रता कायम राखेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले ३०९०१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले २०१४१ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले १९२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १८९० मत प्राप्त गरेको निर्वाचन […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।

विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका सागर थापाले...

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

३१ वैशाख, काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ […]

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।,  एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...

कांग्रेस उपसभापति पदमा खड्काको अग्रता कायमै

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ । अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश […]