एएफसी महिला फुटबलका लागि २८ खेलाडी छनोट

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी ब...

सम्बन्धित सामग्री

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि  ६० खेलाडी छानिए

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।नेप

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट

काठमाण्डाै - १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीकाे मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ &n...

यू-१७ राष्ट्रिय फुटबल टिमकाे छनोट प्रक्रिया भोलिदेखि सुरु हुने

काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि आज (सोमबार) हुने भनिएको खेलाडी छनोट प्रक्रिया मंगलबारबाट मात्र सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ छनोट मंगलबारबाट सुरू हुने जनाएको हाे । एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्न लागेको हो । […]

यू–२० को दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि दोस्रो चरणमा ३० खेलाडीलाई छनोट गरेका छन् । प्रारम्भिक चरणमा रहेको ४१ सदस्यीय टोलीबाट प्रशिक्षक केसीले झन्डै एक महिनाको प्रशिक्षणपछि ११ खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । अमर […]

यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी […]

यू–२० को प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई छनोट गरेका छन् । झन्डै एक साता चलेको छनोटबाट प्रशिक्षक केसीले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाएका हुन् । जसमा ६ गोलरक्षक, १३ डिफेन्डर, १४ मिडफिल्डर र ७ […]

फुटसलको दोस्रो चरणमा २२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छ । गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा ३२ खेलाडी प्रारम्भिक टोलीमा रहेका थिए । जसबाट मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो । […]

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई […]