सैनिक मञ्च टुँडिखेलमा घोडेजात्राको रौनक, ३० तस्बिरमा हेर्नुहोस्

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड पनि भएको थियो ।  उपराष्ट्रपति नन्दकिशोर पुन, कार्यबाहक प्रधानमन्त