काठमाडौं, असार १६ । भारी वर्षासँगै हुन सक्ने सम्भावित विपद्को घटना न्यूनीकरणसँगै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न गृह मन्त्रालयले निर्देशन दिएको छ । तराई–मधेसमा डुबान र पहाडी क्षेत्रमा बाढीपहिरो जाने क्रम शुरू भएसँगै सम्भावित विपद्को पूर्वअनुमानअनुसार ती क्षेत्रका नागरिकको सुरक्षाका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि नेपाली […]