राष्ट्रपति महिला सशक्तीकरण परियोजनालाई पुनःसंरचना गर्ने

सरकारले आफ्नो महत्वकांक्षी कार्यक्रमको रुपमा सञ्चालन गर्दै आएको राष्ट्रपति महिला सशक्तीकरण परियोजनालाई पुनर्संरचना गरेर कार्यान्वयन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ : इम्पावरिङ वुमन इन लिडरसिप-इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान […]

स्याङ्जामा क्रिकेटबाटै महिला सशक्तीकरण अभियान

स्याङजा क्रिकेट संघले स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ। प्रशिक्षणसँगै उनीहरुले आगामी कात्तिक २० ग...

महिला सशक्तीकरण र कृषि प्रवर्द्धन गर्न एकीकृत खेती परियोजना थालनी

काठमाडौं। द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग एकीकृत खेती परियोजनामार्फत सहकार्यको थालनी गरेको छ । सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणका लागि सहकार्य गरिएको बताइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा परियोजनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले परियोजनाले ग्रामीण विकासको प्रवर्द्धन, दिगो कृषि विधि विस्तार र समुदायको आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।  परियोजनाले ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालीम दिने केन्द्र स्थापना गर्ने बताइएको छ । यस्तै समुदायका ३० महिलाको दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताका लागि आवश्यक शीप प्रदान गर्ने बताइएको छ ।  तालीमपश्चात् सहभागीलाई स्टार्ट–अप व्यवसाय गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र वित्तीय संस्थासँग समन्वय गरिने बताइएको छ । दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीलाई उनीहरूले सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना रहेको बताइएको छ । फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले महिला सशक्तीकरण र दिगो कृषि प्रवर्द्धनसँगै जाने बताइन् । ‘माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले जोखिममा रहेका महिलालाई जीवनमा सफल हुन आवश्यक उपकरण र अवसर प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं,’ उनले भनिन् । माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले एकीकृत खेती, कृषि तालीम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्त गर्दै परियोजनाले यसको स्थायित्वमा सहयोग गर्ने बताइन् ।

महिला सशक्तीकरण गरिने

सरकारले महिलाको आर्थिक सशक्तिकरण गर्न सम्मान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्ने जनाएको छ। आर्थिक वर्ष २०८०-०८१को बजेटमार्फत महिलाको नेतृत्व विकासका लागि स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गरेको हो।...

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।  व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १०...

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए । तराई मधेसका युवा युवतीमा सबभन्दा ठुलो समस्या भनेको बालविवाह हो । बालविवाहका कारण पढाइलाई नि

हदम्यादसहित महिला सशक्तीकरण जरुरी

प्रतिनिधिसभाबाट यौनहिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयक पारित भएसँगै १८ वर्षमुनिका नाबालिगमाथि बलात्कार अथवा यौन दुव्र्यवहारका घटना भएको भए बालिग भएको मितिले तीन वर्षभित्र उजुरी गर्न मिल्नेगरी हदम्याद कायम गरिएपछि यसले नेपाली समाजमा नयाँ र सकारात्मक बहस सुरु गरेको छ । यो प्रावधानले हालसम्म रहेको १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको मितिले १ […] The post हदम्यादसहित महिला सशक्तीकरण जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

महिला सशक्तीकरण साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् । नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् । यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ । महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा […]

हिंसाविरुद्धको अभियान र महिला सशक्तीकरण

पविता मुडभरी पुडासैनी विश्वभर महिला हिंसाविरुद्ध १६ दिने अभियान चल्दै गर्दा नेपालमा आफ्नै श्रीमानबाट भारतका कोठीमा बेचिएकी गुल्मीकी चेलीको चित्कार बाहिरियो । घरैबाट शुरू गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसाविरुद्ध अभियान चलिरहँदा उनलाई झुक्याएर भारतका कोठीमा पुर्याउने कुनै पराइ नभई आफ्नो सबभन्दा नजिकको, सबभन्दा प्यारो र अभिभावकत्वसमेत स्वीकारेको आफ्नै श्रीमान् […]

थापा र लम्साललाई शान्ता थपलिया महिला सशक्तीकरण सम्मान

काठमाडौं : २०७७ सालको प्राध्यापक डाक्टर शान्ता थपलिया महिला सशक्तीकरण सम्मान मानव अधिकारकर्मी लिली थापालाई प्रदान गरिएको छ। यस्तै २०७८ को सम्मान अमृता लम्साललाई प्रदान गरिएको छ।कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को स्थापना दिवसमा मंगलबार आयोजित एक कार्यक्रममा थापा र लम्साललाई यो सम्मान प्रदान गरिएको हो। महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था ल्याकले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ।थापा एकल महिलाहरूको सशक्तीकरणका क्षेत्रमा क