राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ । शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो । उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो । निर्माणाधीन ६ लेन […] The post राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उद्योगको फोहोर व्यवस्थापन नहुँदा स्थानीयमा छाला चिलाउने समस्या

इटहरी उपमहानगरपालिका तीनवटा वडाका बासिन्दालाई उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानीले स्वास्थ्य समस्या हुने गरेको छ।...

इटहरी उपमहानगरले दुई बालबालिकालाई पढाइदिने

इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्।...

इटहरी उपमहानगरले दुई बालबालिकालाई पढाइदिने

इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्।...

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने

विराटनगर । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । ‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, […]

इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

१४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।...

चितुवालाई साढे छ घण्टापछि नियन्त्रणमा लिइयाे

इटहरी उपमहानगरपालिका वडा नं. ६ र ९ क्षेत्रमा पसेको जंगली चितुवालाई साढे ६ घण्टापछि नियन्त्रणमा लिइएको छ।...

इटहरी उपमहानगरपालिका : गठबन्धन र एमाले एक मतले अघिपछि

इटहरी । इटहरी उपमहानगरपालिकामा सुरुवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो ६० मतगणना गर्दा इटहरीको परिणाम यस प्रकार छ । मेयरएमाले – २७काँग्रेस – २८राप्रपा – २ उपमेयरएमाले – २८एस – २६राप्रपा – ३

लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।...