इटहरी उपमहानगरपालिका : गठबन्धन र एमाले एक मतले अघिपछि

इटहरी । इटहरी उपमहानगरपालिकामा सुरुवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो ६० मतगणना गर्दा इटहरीको परिणाम यस प्रकार छ । मेयरएमाले – २७काँग्रेस – २८राप्रपा – २ उपमेयरएमाले – २८एस – २६राप्रपा – ३

सम्बन्धित सामग्री

भावुक विजय गच्छदार, आक्रामक भगवती चौधरी

२२ कात्तिक, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगीत चोकमा मंगलबार दिउँसो सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनले कोणसभा गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । एमालेले दिउँसो १२ कोणसभा गर्ने तयारी गरेपछि उक्त चोंकमा सत्तारुढ गठबन्धनले ११ बजे नै कुर्सी राखे । तर खासमा उनीहरुको कोणसभाको तालिका भने दिउँसो १ बजे मात्रै थियो । करिब […]