बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ। सरकार सञ्चालनमा सहयोग गर्न गठित कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठक अहिले बसिरहेको हो।

सम्बन्धित सामग्री

उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि संयन्त्रको बैठक जारी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक राखिएको बालुवाटार स्रोतले बतायो ।  राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद गतिरोध फुकाउन बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संयन्त्रको नेतृत्व दुई महिनामा ...

उच्चस्तरीय संयन्त्रको बैठक जारी

काठमाडौं, पुस २२ । उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक विषयहरुमा छलफल भइरहेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव […]