विप्लवलाई सरकारको आश्वासन : 'चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुन्छ'

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्म

सम्बन्धित सामग्री

राजनीतिक बन्दी रिहा गर्न कानुनी बाधा हटाउनु पर्छ : नेता खाँण

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले थारु कल्याणकारिणी सभा, नेपाल कम्युनिस्ट पार्टी र तराई मधेशका अन्य राजनीतिक शक्तिहरुसँग तत्कालीन सरकारले गरेको सम्झौता अनुसार मुद्दा फिर्ता लिन र उनीहरुलाई रिहाइ गर्न कानुनी बाधा हटाउनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड, मुद्दा फिर्ता लिन आग्रह

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले  देउवासँग् भेटवार्ता गरेका हुन्।  शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ। आजको भेटमा प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलका बन

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’

लोसपाका लागि सरकारमा जाने च्याप्टर क्लोज भएकै हो ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने च्याप्टर लगभग क्लोज भएको छ । लोसपा मधेशका माग पुरा गरे सरकारमा जाने तयारीमा थियो । लोसपाले माग गरेअनुसार सरकारले नागरिकता विधेयक पारित गर्यो । आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता, बन्दी रिहा लगायतका केही माग पुरा गरेपछि लोसपा सरकारमा जाने तयारी गरिरहेको थियो । जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झा सरकारमा जाने लगभग तय नै भएको थियो । तर सरकारले आज संघ र प्रदेशको मिति घोषणा गरेको छ । यो घोषणासँगै लो

सरकारसँग विप्लव नेकपाको माग : बन्दी रिहा र मुद्दा फिर्ता लिए चुनावमा भाग लिन्छौं

सकारसँग नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिन सहयोग गर्न निरन्तर माग राख्दै आएका छन् । चुनावमा भाग लिन सहज हुनेगरी बन्दी रिहा र मुद्दा फिर्ता लिन नेकपा नेताहरुले प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई भेटिरहेका छन्। नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी क

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।