मोरङमा स्थानीयको आक्रमणमा परी एक प्रहरीको मृत्यु, बिहानैदेखि कर्फ्यू जारी

काठमाडौं । मोरङको लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परेकी एक महिला प्रहरी जवानको मृत्यु भएकाे छ । प्रहरी जवानको मृत्युभएछि जिल्ला प्रशासन कार्यालय मोरङले आज (साेमबार ) बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले साेमबार बिहान सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाइएको बताउनुभएको […]