काठमाडौँ– नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्। आज संसद्मा बोल्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्। ‘महँगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा […]