काभ्रे : खानीखोला गाउँपालिका–४ पुरानोगाउँस्थित विद्युतको तार बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरो चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो केन्द्रीय विद्युत् प्रसारण लाइनको तार लैजाँदै गरेको बा ३ प ५६२४ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा बोलेर चालक ललितपुरको बागमती गाउँपालिका–२ माल्टा भन्ने ठाउँको अन्दाजी ५७ वर्षीय पाँडे भनेर चिनिने रामप्रसाद तिमल्सिना रहेको छ।घटनास्थलका प्रत्यक्षदर्शी स्थानीय तथा वीर आधारभूत विद्यालयका प्रधाना