जिल्ला प्रहरीले आधा घन्टाभित्र सम्पूर्ण विवरण पठाउन भन्दै मातहतका युनिटलाई निर्देशन दिएको शुक्रबार आठ दिन पूरा भएको छ। तर झापाका नौवटा इलाका प्रहरी कार्यालयले आफ्नो क्षेत्रका विवरण पाउनै सकेका छैनन्।
प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालको संयुक्त आयोजनामा ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दूरसञ्चार क्षेत्रको दिगो विकास, डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का प्रभावबारे विज्ञ तथा सञ्चारकर्मीबीच विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नेपालमा फाइभजी सेवा विस्तारका लागि फोरजी पूर्वाधार मजबुत बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्। विज्ञहरूका […]
जेठ १,काठमाडौं । दी ओपन इन्स्टिच्युट फर सोसल साइन्स ले 'इथ्नोग्राफी लेखन पुरस्कार' वितरण गरेको छ । सामाजिक विज्ञान क्षेत्रमा गुणस्तरीय र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा देशभरका लेखकहरूबाट छानिएका उत्कृष्ट सामग्रीलाई …