एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । तर कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री शाहले भने मन्त्रिपरिषद् विस्तारको कसरत गरिरहेका छन् ।