आबेको राजकीय अन्त्यष्टिमा पुटिनलाई सहभागी नगराइने

एजेन्सी- जापान सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ। तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ। तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक […]

सम्बन्धित सामग्री

भुटानका राजाले आजदेखि भारतको राजकीय भ्रमण गर्दै

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले आज नोभेम्बर ३ देखि १० सम्म भारतको राजकीय भ्रमण गर्दैछन्। भ्रमणमा राजासँगै भुटानको शाही सरकारका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन्। भुटानका राजाले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।यसबाहेक, विदेशमन्त्री र भारत सरकारका वरिष्ठ अधिकारीहरूले भुटानका राजालाई भेट गर्ने  विज्ञप्तिमा भनिएको छ। भारतको औपचारिक भ्रमणका क्रममा राजाले आसाम र महाराष्ट्रको पनि भ्रमण गर्नेछ

एलिजाबेथको राजकीय अन्त्येष्टिमा सहभागी हुन् परराष्ट्रमन्त्री डा.खड्का लण्डनमा

परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन्।...

एलिजाबेथकाे अत्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पुगे लन्डन

काठमाडाैँ- परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन पुगेका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए। लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन्। खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर […]

आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने

किभ- जापानकाे फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका […]

आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने

जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।  हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ  । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अ

प्रधानमन्त्री घोडे जात्रामा सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो । तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् । ‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २