एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने बताएका छन् । बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड दिए। ‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’ बडूले थप छलफलका […]

सम्बन्धित सामग्री

फागुन ६ गतेको संसद् बैठकमा एमसीसी पेश हुन्छ- कानूनमन्त्री

कानून न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले आगामी संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पेश हुने बताएका छन् ।  आजको संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडूले भने, ‘संसद्मा प्रवेश गराउनको लागि छलफल, समय चाहिन्छ भन्ने भएपछि एक दिन छलफलको समय दिएका छौं । ६ गतेको संसद बैठकमा प्रस्ताव पेश हुन्छ ।’  सकेसम्म सबै दलको बीचमा सहमति गर्ने प्रयास गर्ने उनले बताए । ‘पहिलो कोसिस सबै दलको बीचमा सहमति गर्ने  प्रयास हुन्छ ।...

फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन्  बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने । एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ । मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो स

सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ: कानुनमन्त्री बडू

काठमाडौँ, ३ फागुन: कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलि (बुधबार)को संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको समेत मन्त्री बडूले जानकारी दिएका छन्।सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर […]

एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए । मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न […]

अग्नि सापकोटालाई सभामुखबाट हटाएर एमसीसी पारित गर्ने तयारी

काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा लान सदनमा पेश गर्न लागेको जानकारी दिएपनि टेबुल नगर्ने संकेत गरिदिए । सभामुखले प्रमुख प्रतिपक्षीले सदन सुचारु गर्नुपर्ने, दलहरुबीच सहमति बन्नुपर्ने विषय राखे । बडू […]

संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानूनमन्त्रीको प्रस्ताव

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलक

एमसीसी संसदमा पेश गर्ने सरकारको तयारीबारे सभामुखलाई जानकारी

काठमाडौं, २३ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भेटी एमसीसी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीबारे जानकारी गराएका छन् । उनले आज सभामुखलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटी त्यसबारे जानकारी गराएका हुन् । बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने तयारीबारे भनेका थिए । उनले त्यसका लागि प्रक्रिया मिलाउन भनेका थिए । सभामुख सापकोटाले भने […]

सहमतिमा एमसीसी अगाडि बढाउने प्रधानमन्त्रीको वचन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति कायम गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदानसम्बन्धी सम्झौतालार्ई अगाडि बढाउने बताएका छन् । शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुुवाटार पुगेकी एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक रहेकाले सोहीअनुसार सरकार अगाडि बढ्ने बताए । प्रधानमन्त्रीले राजनीतिक सहमतिलाई जोड दिएका कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । भेट सकारात्मक रहेको जनाउँदै प्रधानमन्त्री दे...