सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ: कानुनमन्त्री बडू

काठमाडौँ, ३ फागुन: कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलि (बुधबार)को संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको समेत मन्त्री बडूले जानकारी दिएका छन्।सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर […]

सम्बन्धित सामग्री

पीडितले निश्चित समयमा न्याय पाउनैपर्छ : कानुनमन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समय अवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् ।आइतबार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानुनी व्यवस्था हुनुपर्ने बताएका हुन् […]

कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री…

एमालेको माग संसदबाट समाधान हुन्न, संसद चलन दिनुको विकल्प छैन – कानुनमन्त्री बडू

काठमाडौँ – कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमालेले उठाइरहेको माग संसदबाट समाधान नहुने बताएका छन्। त्यसैले एमालेसँग संसद चल्न दिनुको विकल्प नभएको उनले स्पष्ट पारे। सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार भएको राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री बडूले आफ्नो माग पूरा हुँदैन भन्ने जानकारी एमालेलाई समेत भए बताए। ‘उहाँहरुले (एमाले) उठाइरहेको माग संसदबाट समाधान हुन्न। संसदमा छलफलसमेत […]

दलहरूबीच सहमति जुटाएर शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसिसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने दाबी गरेका छन्। दलहरूबीच सहमतिमै एमसिसी अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको पनि स्पष्ट पारे। संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो संसदमा प्रवेश गर्नुपर्छ। संसदमा टेबल हुनुपर्छ। संसदमा छलफल भएर, संसद जो सार्वभौम संस्था हो, यसबारे बोल्ने संस्था हो। यसमा प्रवेश गराऔं। बाहिर सडकमा जुन बहस भइराखेको छ, त

शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू

काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुई दिन सहमति खोज्ने र समझदारीको आधारमा आगामी शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता टेबल गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार)को बैठकमै एमसिसी टेबल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसिसीबारे मतभेद चर्किएपछि […]

कानुनमन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र […]

महाअभियोग प्रस्तावमाथि अब संसदभित्र छलफल हुन्छ : कानुनमन्त्री बडू

न्युज अफ नेपाल, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ । संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढेको छ ।” संसद् सचिवालयमा आज […]

संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ : कानुनमन्त्री बडू

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।  सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो ।  आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच...

बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज ल्याउछौं– कानुनमन्त्री बडू

मन्त्री बडुले बाढीग्रस्त पहाडी जिल्लाको अवस्था झन् पीडादायी भएको भन्दै बस्ती स्थानान्तरणको चुनौती थपिएको बताउनुभयो ।