४ महिला चलचित्र पत्रकार सम्मानित

चलचित्र पत्रकार संघ नेपालले ११३औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार राजधानीमा महिला पत्रकार सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चार महिला पत्रकारहरु जयन सुब्बा मानन्धर, सबी कार्की खड्का, शिल्पा अधिकारी र विना श्रेष्ठलाई महिला पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ। संघको गत फागुन १७ गते राजधानीमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो […]

सम्बन्धित सामग्री

पाल्पाका उज्यालो सहकर्मी पचभैयासहित पाँच पत्रकार सम्मानित

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देव पचभैयासहित पाँच पत्रकार सम्मानित भएका छन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् । कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघी...

तेह्रथुमका आठ पत्रकार सम्मानित

काठमाडौँ- नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् । महासंघले जिल्ला शाखाका […]

अमेरिकामा भरत र नवयुगसँगै दुई पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका […]

खेल पत्रकार सम्मानित

पारामाउन्ट एकेडेमीले अभिभावक दिवसको अवसरमा विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ।...

राजधानीकर्मी तिमल्सिनासहित ८ पत्रकार सम्मानित

बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले राजधानीकर्मी रामसुदन तिमल्सिनासहित विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७ औं अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।सम्मानित हुने खेल पत्रकारमा राजधानीका रामसुदन तिमल्सिना, द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नागरिकका अनिल मल्ल ठकुरी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, […] The post राजधानीकर्मी तिमल्सिनासहित ८ पत्रकार सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

थाहाकर्मी ढकालसहित तीन पत्रकार सम्मानित

इलाम : जिल्ला फुटबल संघ इलामले थाहाकर्मी नमीन ढकालसहित तीन पत्रकारलाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रवर्द्धनमा सहयोग गरेको भन्दै संघले सम्मान गरेको हो।सम्मानित हुने ढकालसहित विनय तिम्सिना र गणेश घिमिरे रहेका छन्। तीनै जनालाई जिल्ला लिगको समापनको अवसरमा सम्मान गरिएको हो। सम्मानित पत्रकारहरूलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले नगदसहित सम्मानपत्र प्रदान गरेका छन्।

थाहा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

न्युज अफ नेपाल, हेटौँडा । थाहा आन्दोलनका प्रणेता तथा जनमुखी नेता रुपचन्द्र विष्टको ८८औँ जन्मजयन्ती तथा थाहा दिवसका अवसरमा यहाँका दुई पत्रकार सम्मानित हुनुभएको छ । उहाँहरूलाई थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । मकवानपुरको थाहा नगरमा रुपचन्द्र विष्टले नै निर्माण गर्नुभएको विकास घरमा आयोजित कार्यक्रममा पत्रकारहरू शान्तराम बिडारी र कृष्णसारु मगर सम्मानित हुनुभएको हो […]

दोलखाका ६ पत्रकार सम्मानित

विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् ।  नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुरस्कृत गरिएको हो । रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत

महासंघ भक्तपुरद्वारा दुई पत्रकार सम्मानित

भक्तपुर । नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरले दुई जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ । शनिबार शाखाको २२ औं साधारण सभाको अवसरमा देशान्तर मिडिया ग्रुपका निर्देशक तथा वरिष्ठ पत्रकार कविर राणा र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेका हो । वरिष्ठ पत्रकार राणालाई नगद १० हजार राशि रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । यसैगरी फोटो पत्रकार श्रेष्ठलाई नगद २ हजार ३ सय रुपैयाँसहित राशि रहेको  स्वर्गीय मैयादेवी शिल्पकार