सोलुखुम्बुमा कांग्रेस–माओवादीबीच झडप, एकजनाको मृत्यु, केही घाइते

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले...

सम्बन्धित सामग्री

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।...

दक्षिण कोरियामा बस दुर्घटना, एकजनाको मृत्यु, १५ घाइते

दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका- २ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु […]

जग्गा विवादमा धनुषामा एकजनाको मृत्यु, चार घाइते

धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका– ४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन्। मृतककी श्रीमती...

अक्सिजन प्लान्टमा विष्फोट : एकजनाको मृत्यु, चार घाइते

ललितपुरमा रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकजनाको मृत्यु, १२ घाइते

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एकजनाको मृत्यु भएको छ। घटनामा परी अरु दुईजना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समयानुसार...

सप्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम – टिपरले बोलेरो गाडीलाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बिहीबार साँझ सप्तरीको खडक नगरपालिका वडा नं ५ रंजितपुरस्थित पूर्व पश्चिम राजमार्गमा विद्युत कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट […]

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु‚ एक घाइते

चितवन : चितवनमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा खैरहनी नगरपालिका-७ का कमल चौधरी रहेका छन्। यसैगरी राप्ती नगरपालिका-६ का सन्तोष भण्डारी घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका-६ हर्दी चोकमा शनिबार सांँझ ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ९ प ९६६२ नम्बरको मोटरसाइकल साँझ ७ बजे आपसमा ठोक्किएका थिए।घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पत

पाल्पामा पहिरोले पुर्दा एकजनाको मृत्यु, एकजना घाइते

बुटवल – पाल्पामा पहिरोले पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। तिनाउ गाउँपालिका–६ मस्याम झ्याङ्लामा पहिरोले लु १ क २४९६ नम्बरको एक्स्काभेटर र लु ४ त ६६२९ नम्बरको ट्रयाक्टर पुरेको थियो। पहिरोमा पुरिएर ट्रयाक्टरका सहयोगी बर्दिया अस्मेरी गाउँपालिका ३ घर भई तानसेन ८ डुम्रेमा बस्ने २७ वर्षीय महेन्द्र पुनको मृत्यु भएको हो। […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

७ माघ, जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]