दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौं । पछिल्लो चौबिस घण्टामा कोभिड १९ संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ ।
देशभरका अस्पतालमा उपचाररत ७५ जना संक्रमितमध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा छन् ।
काठमाडौंका प्रमुख ११ अस्पतालहरूमा मात्रै १३ जना आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ...
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ९ हजार ७१० जनामा गरिएको परीक्षणमा १ सय ११ जना संक्रमित भेटिएका हुन् भने आज १ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज ४ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो १० महिनामा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजनाको ज्यान गएको छ। सिड्नीकी ९० वर्ष माथिकी एक महिलाको कोभिड–१९ का कारण मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आइतबार न्यू साउथ वेल्समा ७७ जना नयाँ संक्रमित थपिएका छन्। सो राज्यमा अहिले ५२ जना अस्पतालमा छन्। त्यसमध्ये १५ जना संघन […]
काठमाडौं : काठमाडौं उपत्यकामा २४ घण्टाभित्र २९ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनाका कारण एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
यस्तै, बितेका २४ घण्टाभित्र उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १२ सय ३७ चालकमाथि कारबाही भएको छ। जसमध्ये एकसय ११ जनाले मादक पदार्थ सेवन गरेको महानगरीय ट्राफिक प्रहरी महाश...
काठमाडौं । क्यानडाको टोरन्टोमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएको खबर छ ।
प्रहरीले सञ्चारमाध्यमलाई बताएअनुसार, गोलीकाण्ड स्थानीय समयअनुसार आइतवार राति १० बजे भएको थियो ...