वडा अध्यक्ष कार्कीको निधनपछि छिन्चु बजार र सडक बन्द

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् । […]

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त

७ चैत, सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् । बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । ५ चैतमा लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको […]

वडाध्यक्ष मृत्युको विरोधमा सुर्खेतको छिन्चुमा विहानैदेखि सडक बन्द

१४ फागुन, सुर्खेत । दुर्घटनामा घाइते वडाअध्यक्षको मृत्यु भएपछि आफन्त र स्थानीय वासिन्दाले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । मोटरसाइकल दुर्घटनामा भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको थियो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय वडाध्यक्ष कार्की सवार मोटरसाइकललाई फागुन ८ गते गाडीले […]

वडाध्यक्ष कार्कीको निधनपछि राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थानीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् ।  सडक अवरो

कोरोना कहरबीच सरकारी जमिनमा व्यक्तिका पक्की घर

भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले कोरोना कहरैबीच घरको दोस्रो तला थपे। इलाका प्रहरीको गेटैमा बनेको घरको जमिनको स्वामित्व भने शाहीसँग छैन्। जिल्ला अदालतले दुई वर्षअघिनै सरकारी जमिन भनेर फैसला गरिसकेको ठाउँमा शाहीले घरको तला थपेका हुन्।