टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त

७ चैत, सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् । बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । ५ चैतमा लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको […]