वडा अध्यक्ष आलेको निधनमा शोक बिदा

देवघाट गाउँपालिका–३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एकनारायण आचार्यले बताए।वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।पार्टीको कामले बिहीबार दमौली जान लागेको भ

सम्बन्धित सामग्री

डिलाशैनी गाउँपालिकामा आज शोक बिदा

बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका निवर्तमान  अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले शोक बिदा दिइएको हो।गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्थालगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।क्षयरोगबाट पीडित निवर्तमान  अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको थियो।ड

काठमाण्डौ महानगरपालिकामा आज शोक बिदा

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिनुभयो । रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।

वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो शोक बिदा

काठमाडौं,२१ भदौ । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिकाले वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि शोक बिदा दिएको हो । उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले विज्ञपमिार्फत जानकारी दिए । रिजालको आज काठमाडौंस्थित […]

मुसिकोटमा आइतबार शोक बिदा

गुल्मी : मुसिकोट नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ। वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेको निधनमा उक्त शोक बिदा दिइने भएको हो।मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। आइतबार नगरपालिका, वडा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।घिमिरेले शनिबार बिहान ५ बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।सामाजिक सञ्जालमा पोष्ट देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रूखमा झुण्डिएको अवस्थामा फेला पर

कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

काठमाडौँ,६ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा […]

वीरगञ्जमा आज शोक बिदा

काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत् शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको हो । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण […]

वीरगञ्जमा आज शोक बिदा

२० साउन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली […]

पाटन नगरपालिकामा शोक बिदा

बैतडी–बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक […]

देशभरका अदालतमा आइतवार शोक बिदा

काठमाडौँ : पूर्व प्रधान न्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधवार निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा विदेशबाट फर्किएपछि शनिवार शर्मा अन्त्येष्टि गरिएको हो।  सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र…

देशभरका अदालतमा आइतवार शोक बिदा

काठमाडौं : पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधवार नै निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा बिदेशबाट फर्किएपछि शनिवार शर्माको अन्त्येष्टि गरिएको हो। सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता…