२० साउन, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली […]