एकीकृत समाजवादीबाट बुटवलको उपप्रमुखमा गुरुङ र तुलसीपुरको उपप्रमुखमा राना

लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपप्रमुख पाएको छ। बुटवलको उपप्रमुखमा चिनबहादुर गुरुङ र  तुलसीपुरको उपप्रमुखमा जोग बहादुर रानामगरलाई सिफारिस गरिएको हो ।  गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन्।  २०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए। त्यस्तै तुलसीपुरको उपप्रमुखमा सिफारिस   राना मगर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज छन्।

सम्बन्धित सामग्री

तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

तुलसीपुर, २४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद […]

तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार

तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम यस वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पारिएको भए पनि कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यस वर्षदेखि नै कार्यान्वयनमा आउन लागेको हो । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरु भएको हो । पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि

तुलसीपुरको बसपार्क क्षेत्रको मानवबस्ती उच्च जोखिममा

तुलसीपुर । तुलसीपुरको बसपार्क उच्च जोखिममा रहेको छ । उपमहानगरपालिकामा रहेका १९ वटा वडा मध्ये तुलसीपुर– ५ को नयाँ बसपार्क क्षेत्र बाढी र डूबानको दृष्टिकोणले सबैभन्दा बढी उच्च जोखिममा रहेको पाइएको हो । तुलसीपुर उपमहागनरपालिका वन वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी बर्षातका अनुसार तुलसीपुरको नयाँ बर्षपार्क र पातुखोला किनारको छेउछाउँमा रहेको मानवबस्ती […] The post तुलसीपुरको बसपार्क क्षेत्रको मानवबस्ती उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

तुलसीपुरको नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, र रोजगारीलाई प्राथमिकता

काठमाडौँ,८ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि सिँचाइ, रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो । ‘समृद्ध तुलसीपुर सधैँका लागि, सबैका लागि’ बनाउने मूल नारासहित आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख टीकाराम खड्काले ‘तथ्यमा […]

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमालेले जित्दै मेयर र उपमेयर

दाङ, जेठ ११ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् । खड्काले ३० हजार […]

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर भएको पाइएको छ। तीन हजार ७४१ मत खसेको उक्त वडामा ९०६ मत बदर भएको हो। बदर भएको उक्त मत उपमेयर पदको मात्र हो। तुसलीपुर उपमहानगरपालिका...

तुलसीपुरको मेयरमा एमालेबाट ६ जनाको नाम सिफारिस

३० चैत, दाङ । तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका धेरै आकांक्षी देखिएका छन् । सहमतिमा एक जनाको नाम सिफारिस हुन नसकेपछि आकांक्षीहरूको नाम टिपोट गरेर माथिल्लो कमिटीमा सिफारिस गरिएको छ। अकांक्षी धेरै भएपछि तुलसीपुरको नगर कमीटीले प्रमुखमा छ  जना र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ । नगरको प्रमुख पदमा हालकी उपप्रमुख […]

तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज

तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरको वनमा सडेको अवस्थामा पुरूषको शव फेला

दाङको तुलसीपुरको एउटा जंगलमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।