काठमाडौँ,८ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि सिँचाइ, रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो । ‘समृद्ध तुलसीपुर सधैँका लागि, सबैका लागि’ बनाउने मूल नारासहित आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख टीकाराम खड्काले ‘तथ्यमा […]