सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण  पत्र

 लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै  विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  हिजो  प्रदेश प्रमुख भएर बुटवल आएका  शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस , माओवादी  जसपा र जनमोर्चाका सांसदहरू  सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले  बुझाएको  ध्यान

सम्बन्धित सामग्री

सरकार अल्पमतमा रहेको जिकिर गर्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

काठमाडौं। लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन्। शनिबार प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै विपक्षी दलले आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको८०सदस्यमध्ये४२जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका हुन्। उनीहरुले कानूनी मर्मअनुसार प्रक्रिया थाल्न प्रदेश प्रमुखललाई अनुरोध गरे।