त्रिवि सेवा आयोगको अध्यक्षका लागि सिफारिस

१ असार, काठमाडौं। सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अधयक्षका लागि सिफारिस गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘सिफारिस समितिले अध्यक्षको लागि सिफारिस गरिसकेको छ। चाँडै कुलपति ज्यूले निर्णय गर्नुहोला।’ ११ महिनादेखि त्रिवि सेवा आयोगको अध्यक्ष […]

सम्बन्धित सामग्री

लथालिङ्ग त्रिवि सेवा आयोग, करार र आंशिक शिक्षकको भरमा पठनपाठन

त्रिवि सेवा आयोगले दरबन्दी अनुसार शिक्षक नपठाएपछि पठनपाठन नरोकियोस् भनेर आंशिक वा करारमा राख्ने गरिएको छ । त्रिविमा हाल करिब २ हजार आंशिक शिक्षक छन् । आन्तरिक करारबारे कतै तथ्यांक छैन ।

भागबन्डाको बन्धक भयो त्रिवि सेवा आयोग

‘लगाएको ताला खोल्दा मान्छेका खुट्टा भाँचिए । मुद्दा अहिले पनि अदालतमा छ । आरोपीलाई बचाउन के के भइरहेको छ भन्ने देख्नु नै भएको छ । त्यसैले त्रिविले जबरजस्ती गरेर जान सक्दैन ।'

त्रिविमा ठेक्का र करारका कर्मचारीको भर, १० महिनादेखि सेवा आयोग रिक्त

२१ जेठ, काठमाडौं। १० महिनादेखि सेवा आयोग नेतृत्वविहीन हुँदा त्रिभुवन विश्वविद्यालयमा अध्यापक र कर्मचारी अभाव हुन थालेको छ । १८ साउनमा लालु यादवको पदावधि सकिएपछि त्रिवि सेवा आयोग नेतृत्वविहीन छ। त्यही कारण कर्मचारी र अध्यापक पदपूर्तिका लागि विज्ञापन आह्वान हुन सकेको छैन । त्रिविले आवश्यक जनशक्ति ठेक्का र सेवा करारमा लिएर काम चलाइरहेको छ । […]

८ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

१८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग ८ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चरर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकाल बताउँछन् […]

त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौँ, असोज ८ । त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति देवेन्द्र पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिको बैठक बसी कार्यविधि बनाएर त्रिविको ६३ वर्षको इतिहासमा पहिलोपटक सेवा आयोगको अध्यक्षका लागि खुला आवेदन माग […]

त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

प्रा.डा. टंकप्रसाद धमला भन्छन्– त्रिवि स्थापनाको ६३ वर्षको इतिहासमा पहिलोपटक खुला आवेदन माग गरिएको छ। यसले अब विश्वविद्यालयमा सही र योग्य व्यक्ति छनोट हुने र विश्वविद्यालय राजनीतिमुक्त हुने संकेत दिएको छ; जुन प्रशंसनीय कार्य हो।...

त्रिविमा अनावश्यक बुलिङ किन ?

केहि दिन अघि मात्र त्रिभुवन विश्वविद्यालयमा स्वतः करारको माग गर्दै त्रिवि सेवा आयोग, उपकुलपतिको कार्यालय, रेक्टर,रजिष्ट्रारको कार्यालय तथा सबै डिन कार्यालयहरुमा आंशिक शिक्षकहरुले तालाबन्दी गरेका थिए।...

त्रिवि सेवा आयोग परीक्षामा भ्रष्टाचार

काठमाडौं, चैत १६ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको आन्तरिक परीक्षाको परिणाममा भ्रष्टाचार गरेको दाबीसहित ६ जनाविरुद्ध जरिवाना र सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ। अख्तियारले त्रिवि सेवा आयोगले २०७३ फागुन १८ मा लिएको परीक्षाको परिणाम अदलबदल गरी भ्रष्टाचार गरेको ठहर गर्दै त्यसमा संलग्न भएको अभियोगमा प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक, […]

त्रिवि सेवा आयोग अपूर्ण

विश्वविद्यालयलाई आवश्यक पर्ने प्राध्यापक तथा कर्मचारी नियुक्त गर्ने स्वायत्त निकाय सेवा आयोगमा सदस्य पद रिक्त हुँदा त्रिभुवन