बालकुमारी घटना प्रकरण: गृहमन्त्री र पूर्वाधार मन्त्रीकाे राजीनामा माग्दै दैलेखमा पनि आन्दोलन

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन गरिएको छ । शनिबार दैलेखको सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध युवाहरुको समूह र विभिन्न राजनीति दलका व्यक्तिहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् […]

सम्बन्धित सामग्री

बालकुमारी घटना : मन्त्री ज्वालासहित डिएसपी र पिएसओ दोषी

ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ ।

मन्त्री ज्वालाका कारण बालकुमारी घटना घटेको जाँचबुझ आयोगको निश्कर्ष

काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आज (शुक्रबार) आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश […]

मन्त्री ज्वालाको हठले बालकुमारी घटना : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्। ​ सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे।  उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको जानकारी दिए। मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल...

बालकुमारी घटना : एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरूले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको जिम्मा लिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् । उक्त घटनाको जिम्मेवार गृह प्रशासन भएको भन्दै त्यसको राजनीतिक नेतृत्वले जवाफदेही बन्नुपर्ने माग एमालेका सांसदहरूले गरेका हुन् ।

भिड देखेपछि मन्त्री ज्यू किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।  सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले घटनामा इपिएस कार्यालय प्रमुखको भ...

भिड देखेपछि मन्त्री ज्यू किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।  सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले घटनामा इपिएस कार्यालय प्रमुखको भ...