जापानमा कीर्तिमानी वर्षा, बाढी-पहिरोको खतरा बढ्यो

पूर्वी जापानमा अहिलेसम्मकै सबैभन्दा भीषण वर्षा भएको छ । मौसम विभागका अनुसार तातो र आद्र हावासहितको वर्षाका काण जापान सागर किनार क्षेत्रमा मूसलधारे वर्षा भैरहेको छ । आइतबार विहान अकिता र इवाते प्रान्तको आकाशमा कालो बादल मडारिएको छ । शनिबार अकितामा आएको बाढी र पहिरोका कारण चारजना घाइते भएका थिए । अकिता शहरमा दिउँसो २ …