एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष  प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

एमाले भक्तपुर ठिमी नगर कमिटी सदस्य खरेलसहितका नेता-कार्यकर्ता माओवादी प्रवेश

नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमाले परित्याग गरेका खरेल सहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेल सहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरु

पर्साका जसपा सहसचिव माओवादी प्रवेश

जनता समाजवादी पार्टी नेपालका पूर्व जिल्ला सहसचिव मोहम्मद शफिक गदी सहितका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । आइतबार मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा नवआगन्तुकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन।सोही अवसरमा प्रचण्डले आफू एकपटक जगरनाथपुर आउने बचन दिएका छन्। उनले  हिमाल, पहाड, मधेस÷तराई सबैतिर माओवादी केन्द्रको पक्षमा लहर आएको बताउँदै माओवादी नै पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पारे । नव प्रवेशीहरुले म

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष माओवादी प्रवेश

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गरेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष माओवादी प्रवेश

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गरेका हुन् ।