कैलालीमा सत्ता गठबन्धनबाट अलग्‍गियो माओवादी, जिससमा गठनमा यस्तो छ सहकार्य

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनलाई लिएर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ । माओवादीले जिसस गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति भएसँगै गठबन्धन टुटेको हो । बि...

सम्बन्धित सामग्री

सरकार सञ्चालनमा गठबन्धन नै अन्योलमा

नयाँ सत्ता समीकरण बनेको एक महिना पुग्न लाग्दा पनि साझेदार दलहरूबीचको अन्योल कायमै छ। सत्ता गठबन्धन दलका नेताहरूले नै अहिले कसरी सहकार्य चलिरहेको छ भन्ने अन्योल रहेको बताएका छन्।...

एमाले बैठक : माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमति

काठमाडौं– नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ ।  आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।  उनले खबरहबसंग भने, ‘ प्रचण्डजीले गठबन्धन टुटाउन चाहे हामी नयाँ ढंगले […]

सत्ता गठबन्धन-एमाले सहकार्य नहुने

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।...

सत्ता गठबन्धन-एमाले सहकार्य नहुने

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।...

प्रचण्ड गठबन्धन छाडेर आए संवाद गर्न एमाले खुला

७ पुस, काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ । प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने […]

केन्द्र-प्रदेश सरकार गठनमा सत्ता गठबन्धन र जनमत पार्टीबीच सहकार्य हुने

काठमाडौं । अगामी बन्ने नयाँ सरकारका लागि नेपाली कांग्रेस र जनतमत पार्टीबीच सहकार्य हुने भएको छ । केन्द्रदेखि प्रदेशसम्म सरकार गठनको लागि कांग्रेस र जनमतबीच सहकार्य हुने भएको हो । आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पाटीृका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । […]

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

संखुवासभा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

संखुवासभा : संखुवासभामा गठबन्धनका दलहरुबीच आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि  तालमेल गर्ने निर्णय गरेका छन्।संखुवासभाका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा पाँच दलीय गठबन्धनले संयुक्त दलहरु बीच सहकार्य हुने भएको छ। सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको हो।आ–आफ्नै अडानमा रहेपछि सात स्थानीय तहमा मात्र दलहरु बीच तालमेल हुने भएको छ।गठबन्धनका लागि सात स्थानीय तहमा गठबन्धन हुने निर्णय भएको नेकपा माओवादी केन्द्र

विप्लवले गठबन्धनलाई सघाएपछि प्युठानमा एमालेलाई सकस

प्युठानको एक पालिकामा नेत्रविक्रम चन्द ( विप्लव  ) नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी ( नेकपा ) सत्ता गठबन्धन दलहरू सँग चुनावी तालमेल गर्ने सहमति गरे पछि प्युठानमा नेकपा एमाले एक्लिने देखिएको छ ।  प्युठानको माण्डवी गाउँपालिकामा  सत्ता गठबन्धन दलहरू सँग सहकार्य गरेर  आगामी वैशाख ३० गते हुने निर्वाचनमा जाने निर्णय भएको सत्ता गठबन्धन दलसहित विप्लव नेतृत्वको पार्टीले शनिवार विज्ञप्ति जारी गरेको थियो ।‘माण्डवी  गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूको बैठक बसी वैशाख

विश्वासको मत दिन्नौ तर सहकार्य गर्छौ : कार्की

प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।गठबन्धनप्रति आक्रोश पोख्दै कार्कीले विश्वासको मत नदिए पनि रचनात्मक प्रतिपक्षको भूमिका खेल्न र विकासका काममा सहकार्य गर्न सकिने बताए ।उनले भने, ‘तपाइ