त्रिशूली रिभरसाइड रिसोर्ट – एड्भेञ्चरको पूर्ण प्याकेज

त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशूली नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको छ । रिसोर्टले करिब १ करोड रुपैयाँको लगानीमा नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको हो ।रिसोर्टका सञ्चालक उद्धव कँडेलले नेपालमै पहिलोपटक ‘क्रस रिभर’ स्काई साइक्लिङ सञ्चालनमा ल्याएको जानकारी दिए । यसअघि देशका अन्य स्थानमा स्काई साइक्लिङ सञ्चालनमा आएपनि ‘कपल’ साइक्लिङ पहिलोपटक सञ्चालनमा आएको उनको भनाइ छ ।‘नदीमाथि नेपालकै पहिलो स्काई साइक्लिङ हो । यस्तै, अन्य स्थानमा सिंगल साइक्लिङ सञ्चालनमा

सम्बन्धित सामग्री

१० करोड लगानीमा खुल्यो ‘त्रिशूली भिल्ला’

५ वैशाख, काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको …

काठमाडौँ नजिकैको उत्कृष्ट गन्तव्य: त्रिशूली रिभरसाइड रिसोर्ट

काठमाडौं । दैनिक एकनासको काम गरेर थकित हुनु भएर कतै घुम्न जाने सोच बनाउनु भएको छ ? परिवार वा साथीभाइसँग कतै गएर रमाइलो गर्ने सोच बनाउनु भएको छ ? थोरै बजेट, छोटो समय र पर्याप्त रमाइलोका लागि कुनै रमणीय स्थानको खोजीमा हुनुहुन्छ भने धादिङको बेनीघाटस्थित त्रिशूली रिभरसाइड रिसोर्ट एउटा उपयुक्त विकल्प हुन सक्छ ।न्यून तथा मध्य...