१० करोड लगानीमा खुल्यो ‘त्रिशूली भिल्ला’

५ वैशाख, काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको …

सम्बन्धित सामग्री

दाङमा १० करोड भारु नोटका मुख्य योजनाकार र सहयोगी समातिए

तुलसीपुर । भारतीय रुपैयाँ नोटको कारोबारमा विवाद उत्पन्न भएपछि मुख्य योजनाकार र पैसा लगानीकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । नेपाली १० करोड दिएर भारु १० करोड रातारात कमाउने योजनाका मुख्य योजनाकार घोराही उपमहानगरपालिका- १५ निवासी इन्जिनियर कुलराज खनाल र पैसा लगानीमा सहयोगी रहेका गुण्डा नाइके घोराहीका किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला […]

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर, २४ असार। मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क […]

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर, २४ असार । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । […]

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण […]

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर– मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो ।  सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत […]

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यवस्थित बसपार्क निर्माणको काम सुरु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ ।  जनकपुरमा हाल आन्तरिक सँगै छिमेकी देश भारतब

इन्द्रावतीमा १० करोड लगानीमा लिफ्ट खानेपानी

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा १० करोड रुपैयाँ लगानीमा लिफ्ट खानेपानी परियोजना निर्माण भएको छ । परियोजनाबाट ५०० घरधुरी लाभान्वित हुने बताइएको छ । ‘जापान एशियन एशोसिएशन एण्ड एशियन फ्रेन्डशिप सोसाइटी नेपाल’ नामक संस्थाको सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानी परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको रोहवरमा सोसाइटीको अध्यक्ष नोरीको आचुताबाट बुढिचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलामणि आचार्यलाई परियोजना हस्तान्तरण गरिएको छ । सोसाइटीले ३ वर्ष अघिदेखि लिफ्ट परियोजना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । इन्द्रावती गाउँपालिका–१० को पुछार झ्याँडी खोलादेखि बोरिङ गरी लिफ्टमार्फत पालिकाको पर्यटकीयस्थल बुढीचौरसम्म पानी लिफ्ट गरेर ल्याइएको इन्द्रावती गाउँपालिका–१० का वडाध्यक्ष जीवनकुमार थापा मगरले बताए । उनका अनुसार यो कार्यक्रमले इन्द्रावती गाउँपालिका–१० का सम्पूर्ण बस्तीलाई समेटेको छ । परियोजनाबाट पिउने पानी मात्रै नभई वडाभरकै सम्पूर्ण घर परिवारलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । स्थायी र अस्थायी गरी करीब ४ हजार २०० जनसंख्या बसोवास गर्ने सो वडामा लामो समयदेखि पानीको समस्या थियो ।

नेपालगन्जमा १० करोड लागतमा कन्या क्याम्पस निर्माण

नेपालगन्ज उपमहानगरपालिकाको १० करोड लगानीमा कन्या क्याम्पस निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकामा मधेसी र मुस्लिम समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित कन्या कलेजको झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिएको हो ।कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि […]

सर्लाहीमा १० करोड लगानीमा डेरी स्थापना

सर्लाही : हरिवन नगरपालिका–९ नयाँ रोडमा मंगलम डेरी एण्ड फुड्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ। शुक्रवारदेखि सञ्चालनमा आएको उक्त दुग्ध उद्योग मधेश प्रदेशमै ठूलो रहेको सञ्चालक राघव सिंहले दाबी गरेका  छन्।सञ्चालक सिंहका अनुसार उद्योगमा १० करोड रुपैयाँ लगानी भएको छ। उद्योगले अत्याधुनिक प्रविधिको उपयोग गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ। दैनिक १६ हजार लिटरभन्दा बढी दुधका विभिन्न परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले जनाएको छ।उद्योगबाट छुर्पी,

१० करोड लगानीमा ‘भाउजू मिट माउण्ट’

झापाका चार जना महिलाले १० करोड रुपैयाँ लागतमा भाउजू ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका छन् । उनीहरुले बिर्तामोडमा ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका हुन् ।मिट माउण्टमा स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री गर्ने उद्देश्य राखिएको छ । बढ्दो शहरीकरणतर्फ लम्किरहेको बिर्तामोडमा स्वस्थ्य मासु पसलको अभावलाई महसुस गरी व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक रेखा कार्की रिजालले बताइन् ।बिर्तामोडमा […]