नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

सम्बन्धित सामग्री

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड ६ हजारभन्दा धेरै भएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना हाल विश्वका दुई सय २ […]

कोरोना निको हुने बढे

कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कोरोना निको भएपछि कपाल झर्ने समस्या किन देखिन्छ ?

कोरोना भाइरस संक्रमण निको भइसक्दा पनि कतिपयमा विभिन्न समस्या देखिने गरेका छन् । जसमध्ये एक हो – कपाल झर्ने समस्या । भारतको नयाँदिल्लीस्थित कैयौ अस्पतालमा कोरोना निको भएपछि कपाल झर्ने समस्या लिएर बिरामी आइरहेका चिकित्सकले जनाएका छन् । दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका कस्मेटिक तथा प्लास्टिक सर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शाहीन नूरेजदानले कपाल झर्ने समस्या लिएर आउने बिरामीको संख्या दोब्बर बढेको बताए । ‘यसमा पोस्ट कोभिड नै प्रमुख कारण रहेको छ । पौष्टिक आहारामा कमी, तौलमा अचानक परिवर्तन, हार्माेनमा गडबडी र भिटामिन...

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना निको हुने दर ७५.५ प्रतिशत

देशभर कोभिड–१९ संक्रमणका थप ९ हजार ४८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।  मंगलवार देखिएकासँगै नेपालमा ४ लाख १३ हजार १११  संक्रमित पुगेका छन् ।  संक्रमण निको भई ५ हजार २२५ जना घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

कोरोना निको पार्न धार्मिक जुलुस!

एजेन्सी। गुजरातको गान्धिनगरमा मानिसहरु जम्मा भएर कोरोना निको पार्न भन्दै धार्मिक जुलुस निकालेका छन्। जुलुसमा सहभागी कसैले पनि मास्क त लगाएका थिएनन् नै सामाजिक दूरी झनै थिएन्। त्यहाँस्थित एक मन्दिरमा जल चढाएपछि कोरोना भाग्ने विश्वासमा जुलुस निकालिएको हो। प्रहरीले सूचना पाएपछि जुलुसमा सहभागी ४६ जनालाई पक्राउ गरेको छ। गुजरातमा कोरोना फैलिएसँगै सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ।

कोरोना निको पार्न धार्मिक जुलुस!

एजेन्सी। गुजरातको गान्धिनगरमा मानिसहरु जम्मा भएर कोरोना निको पार्न भन्दै धार्मिक जुलुस निकालेका छन्। जुलुसमा सहभागी कसैले पनि मास्क त लगाएका थिएनन् नै सामाजिक दूरी झनै थिएन्। त्यहाँस्थित एक मन्दिरमा जल चढाएपछि कोरोना भाग्ने विश्वासमा जुलुस निकालिएको हो। प्रहरीले सूचना पाएपछि जुलुसमा सहभागी ४६ जनालाई पक्राउ गरेको छ। गुजरातमा कोरोना फैलिएसँगै सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ।

कोरोना निको भइसकेका व्यक्तिलाई किन आवश्यक छ फलोअप परीक्षण?

नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।

कोरोना निको भइसकेका व्यक्तिले किन लगाउने खोप?

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’

कोरोना निको भएर ४०० जना घर फिर्ता

कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जनालाई कोरोना निको भएको छ ।  पछिल्लो २४ घण्टामा २६६ जनासहित हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । थप पाँचको मृत्युसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ ।