ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

२१ कात्तिक, काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिबार राति करिब ११ […]

सम्बन्धित सामग्री

एम्बुलेन्स दुर्घटना : ६ जना घाइते

बिरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सबै महिला तथा नाबालक रहेका छन् ।

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं – महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ। जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो। हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता […]

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

काठमाडाैं  ।   महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा  आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ […]

एम्बुलेस दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । […]

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु ६ जना घाइते

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना भएको छ । मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परि १६ वर्षीया हेककला थ्रोपाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि धरान पुर्याइएको छ । […]

काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना, ६ घाइते

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका २१  वर्षीया अनिल यादव, २० वर्षीया सन्जु या...

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौबाट धनुषातर्फ गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।