सेयर बजारमा ७६ अंकको उतारचढाव

काठमाडौँ– तीव्र उतारचढावकाबीच मंगलबारको सेयर बजार सूचक ५.९२ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१४.७४ मा रोकिएको छ । सोमबार १०० अंकले घटेर २८२० रोकिएको सूचक मंगलबार कारोबार खुल्दा २८२७ मा पुगेको थियो । तर, नियमित कारोबार सुरु हुनासाथ बजार एकैपटक घटेर १५ मिनेटभित्र मंगलबारको न्यून बिन्दू २७८१ मा झर्यो । त्यसपछि बढ्ने र घट्ने […]

सम्बन्धित सामग्री

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर […]

सुस्ताउँदै सेयर बजार : नेप्से १५ अंकले घट्यो, कारोबार एक अर्बमा झर्‍यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन दिनभर उतारचढाव देखिएको  सेयर बजारमा अन्तिममा बजार परिसूचक नेप्से ०.६३ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ९५ अंकको उच्च वृद्धिपछि सोमबार र आज मंगलबार पनि नेप्से लगातार घटेको छ ।  मंगलबार बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.९९ अंकमा बन्द...

सेयर बजारमा १६ अंकको गिरावट

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको तेस्रो कारोबारको दिन मंगलबार गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजारमा बन्द हुने समयमा गिरावटमा गएको हो। आइतबारको कारोबारमा ४० अंकले घटेको बजार सोमबार १५ अंकले बढेको थियो । मंगलबार २८५१ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा २८…

१५० अंकभन्दा माथिले उतारचढाव भएर १३ अकंले बढ्यो नेप्से

काठमाडौं । पछिल्लो केही दिनयता लगातार घट्दो क्रममा देखिएको सेयर बजारमा आज सामान्य हरियो देखिएको छ । गएको भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकको विन्दु कायम गरेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो । पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीको गिरावट भएको सेयर बजार परिसूचक...

४५ अंकले उतारचढाव भएको सेयर बजार अन्त्यमा स्थिर, बुल र बियर दुवै बलियो देखिएन

काठमाडौं। सोमबार सेयर बजारमा ४५ अंकको उतारचढाव हुनुका बाबजुद अन्त्यमा सूचक स्थिरजस्तै भएर बन्द भएको छ। नियमित कारोबार सत्रको सुरुआती

तीव्र उतारचढावपछि सेयर बजारमा सामान्य गिरावट

आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएलगत्तै उकालो लाग्न थालेको बजार त्यसपछि भने निरन्तर घटबढ गरेको हो । २८ सय ८० अंकबाट कारोबार सुरु भएको ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक २९ सय १२ अंकसम्म पुगेको थियो ।तर, त्यसपछि निरन्तरको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) मा ०.६२ अंकको गिरावट आएको हो । उक्त गिरावटसँगै नेप्से परिसूचक २८ सय ७५ अंकमा रोकिएको छ । यसक्रममा आज ७ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ४४ लाख क

हप्तैभरी उतारचढाव आएको बजारमा १०० अंकको गिरावट, अन्तिम दिन ८ अंकले बढ्यो बजार

काठमाडौं। हप्तै भरी निकै उतारचढाव देखिएको सेयर बजार एक सातामा १०० अंकले घटेको छ। साताको अन्तिम दिन भने ८