काठमाडौं । पछिल्लो केही दिनयता लगातार घट्दो क्रममा देखिएको सेयर बजारमा आज सामान्य हरियो देखिएको छ । गएको भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकको विन्दु कायम गरेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो ।
पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीको गिरावट भएको सेयर बजार परिसूचक...